Friday 25 July 2014

Hot Models Pic







वेपत्ता अल्जेरियाको विमान दुर्घट्नाग्रस्त


वेपत्ता अल्जेरियाको विमान दुर्घट्नाग्रस्त



अल्जियर्स(बीबीसी), श्रावण ९ - बिहीबारबाट हराएको अल्जेरियाको राष्ट्रिय एयरलाइन एयर अल्जेरीको विमान मालीमा दुर्घट्नाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् । बुर्किनाको सेनाका अनुसार उक्त विमान बुर्किना फासोको सिमानाबाट ५० किलोमिटर पर दुर्घटनाग्रस्त भएको थियो । विमानमा सवार सबै ११६ जनाको दुर्घट्नामा मृत्यु भएको जनाइएको छ । दुर्घट्नास्थलमा विमानका टुक्राहरु र मृततकहरुको शव छरिएको भेटिएको छ ।

उक्त विमान बुर्किना फासोबाट अल्जेरिया तर्फ जाँदै थियो । उडेको ५० मिनेटमै विमानसँगको सम्पर्क टुटेको थियो । स्पेनी वायुसेवको स्विफ्ट एयरबाट भाडामा लिएर सञ्चाल गरिँदै आएको उक्त म्याकडोनाल डग्लस ८३ फ्लाइट एच ५०१७ विमानमा ५१ जना फ्रेन्च नागरिक थिए ।


मुख्यसचिव परिवर्तनको हल्ला निराधारः





काभ्रे, श्रावण ९ - उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले मुख्य सचिव परिवर्तन गर्ने हल्ला निराधार भएको बताएका छन् । उनले कसैको चरित्र हत्या गर्ने किसिमले त्यस्तो प्रचार गरिएको आरोप लगाए ।

'गृहमन्त्रीले मुख्य सचिव परिवर्तन गर्दैछ भन्ने हल्ला गराइएको छ,' काभ्रेमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने-'त्यो पदलाई चलाउने म, मुख्य अधिकारी होइन । र, अहिले मुख्य सचिव परिवर्तन गर्न जरुरी पनि छैन । धुलिखेलमा आयोजना गरिएको मध्यमाञ्चल सुरक्षा भेलालाई सम्बोधन गर्न गौतम यहाँ आएका हुन् ।

उनले अहिलेको प्रहरी नियमावलीले एआईजी बढुवामा समस्या आएको भन्दै अब छिट्टै उपयुक्त विधि र प्रक्रिया अपनाएर बढुवालाई कार्यान्वयन गरिने बताए । उनले नेपाल प्रहरीमा थप २० हजार जनशक्ति आवश्यक रहेको भन्दै त्यसका लागि गृहमन्त्रालय गृहकार्य गरिरहेको जानकारी दिए ।

अर्को प्रसंगमा उनले नेपालको जलस्रोत अरुले मात्रै उपभोग गर्ने गरी कुनैपनि शक्तिसँग सम्झौता नगरिने बताए ।




Thursday 24 July 2014

teej git 2014





Teej Git 2014


कोरियामा एक नेपालीको मृत्यु




हेनेको सम्वाददाता, २४ जुलाई | सउल, दक्षिण कोरिया


रोजगारीका लागि कोरिया आएका एक नेपाली कामदारको मृत्यू भएको छ । म्याग्दी हिस्तान ८ का पंकज पुनको फोर्कलिफ्ट दुर्घटनामा परेर बुधबार बिहान १०.३० बजे मृत्यु भएको हो । ईपीएसमार्फत दुई बर्षअघि आएका २५ बर्षीय पुन छल्ला नाम्दो रासायनिक मल उत्पादन गर्ने कम्पनीमा काम गर्थे ।
स्थानीय प्रहरीले घटनाको प्रारम्भिक विवरण सोलस्थित नेपाली दूतावासलाई पठाइसकेको श्रमसहचारी अनिलकुमार गुरुङ्गले बताए । दूतावासले घटनाबारे परराष्ट्र मन्त्रालयमार्फत परिवारलाई जानकारी पठाएको छ । कम्पनीमा अन्य नेपाली कामदार नभएकाले घटना कसरी भएको भन्ने थाहा हुन सकेको छैन ।

हालसम्म अविवाहित रहेका पुनको आमाबुबा र दिदी रहेका छन् । जुलाई १६ मा फेसबुक स्टाटस लेख्दै उनले  साहुलाई गर्मीबिदा मागेको तर आफूलाई बांधेर राखेको उल्लेख गरेका छन् ।



Tuesday 8 July 2014

लोडसेडिङ अन्त्य गर्न १८ अर्ब सहयोग

काठमाडौ, असार २४ - एसियाली विकास बैंक (एडीबी) ले लोडसेडिङ अन्त्य गर्न १८ करोड डलर (करिब १८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । एडीबी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले नेपाललाई ऋण दिने प्रस्ताव स्वीकृत गरेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए । एडीबीले ऊर्जा क्षेत्रमा गर्न लागेको यो सबैभन्दा ठूलो सहयोग हो । यसबाट विद्युत् प्राधिकरणले प्रस्तावित र निर्माणाधीन जलविद्युत् आयोजनासम्म प्रसारण लाइन निर्माण तथा मौजुदा प्रसारण लाइन स्तरोन्नतिलगायत कार्य गर्ने ऊर्जा मन्त्रालयका अधिकारीले बताए । उक्त सहयोगबाट विद्युत् लाइन नपुगेका ठाउँमा प्रसारण लाइन विस्तार, ट्रान्सर्फमरका लागि थप सब स्टेसनसमेत निर्माण गरिनेछ । विभिन्न ठाउँमा सबस्टेसन बनेपछि निर्माणाधीन र प्रस्तावित आयोजनाबाट निस्कने बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न सकिनेछ । यसबाट प्रसारण लाइनको अभावले रोकिएका दर्जनौं जलविद्युत् आयोजना निर्माणको बाटो खुल्नेछ । प्राधिकरणले सबैभन्दा बढी बिजुलीको माग र भार भएको काठमाडौं उपत्यकामा प्रसारण लाइनको क्षमता वृद्धि गरी २ हजार मेगावाट पुर्याउनसमेत एडीबीको सहयोग सदुपयोग गर्नेछ । त्यसबाट प्राधिकरणले नेपाल-भारत रुपन्देहीको बर्दघाटबाट भारतको गोरखपुरसम्म ४ सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको छ । नेपाल-भारत ढल्केबरदेखि मुजफ्फरपुरसम्म ४ सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण भइरहेको छ । बर्दघाट-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन दोस्रो हुनेछ । यो ४ वर्षमा बनाइसक्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणले ऊर्जा मन्त्रालयमार्फत एडीबीसित सहयोग माग्दा मुलुकको आन्तरिक माग पूरा गरी केही वर्षपछि नै भारतमा १२ सय मेगावाट बिजुली निर्यात गर्ने प्रस्ताव गरेको छ । हाल नेपालले भारतबाट प्रतियुनिट २ सय मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ । नेपालमा आन्तरिक मागभन्दा बढी बिजुली उत्पादन हुन थालेपछि उचित मूल्यमा ती दुई निर्माणाधीन र प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनबाट १२ सय मेगावाटभन्दा बढी बिजुली निर्यात गर्न सकिनेछ ।

Friday 4 July 2014

Attack on me was unintentional: BJP leader Jolly

The overseas affairs convenor of Bharatiya Janata Party ( BJP), Vijay Jollyhas said that yesterday's attack on him was accidental. The BJPleader said that the incident hasn't made him sad and will be returning back to India happily. BJPleader Jolly, who arrived in Kathmandu to attend the CPN-UML General Convention, was hit by a water bottle thrown during a clash between the dissenting UML cadres and police at Bhrikutimandap on Thursday. Speaking during a programme organised by Reporter's Club on Friday, leader Jolly said the attack on him was not preplanned. "The attack upon me was in no way planned, the water bottle hurled by the agitating cadres hit me accidentally," he said, "This incident has not made me sad." Jolly further remarked that the denial of entrance to the cadres in a convention being held in a small space disgruntled the cadres. Joly said, "Every cadre wanted to enter inside. It was impossible in a small venue." The Indian leader said that talks with the top leaders of CPN-UML had already taken place regarding the incident.

Monday 1 April 2013

How To Get Emotion In the Sex Time

उत्तेजना र सेक्सको गहिरो सम्बन्ध छ । पुरुषवा महिला सेक्सको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै सेक्स गर्नमा मज्जा आउँछ ।तर कहिले काँही पुरुषहरु उत्तेजित हुन सक्दैनन् र उहाँहरुको सिर्घस्खलन भएर उहाँहरु पुनः सेक्स गर्ने स्थितिमा हुँदैनन् ।पुरुषलाई उत्तेजित पार्ने धे
रै तरिकाहरु छन् तर यहां केही मुख्य तरिकाहरु उल्लेख गरिएको छ । तपाई यी तरिकाहरुबाट साथीलाई सेक्स गर्नका लागि उत्तेजित गर्नुको साथै सेक्सको भरपुर मज्जालिन सक्नुहुन्छ ।
पुरुषलाई उत्तेजित पार्ने चार टिप्स

१ पहिरन र परफयुम स् प्रायः सबै पुरुषहरु महिलाको पहिरनबाट आकिर्षित हुने गर्छन । बाटोमा हिडदा वा कही
बस्दा पहिरनलाई नै हेरेर पुरुषहरुले जिस्काउने पनि गर्छन ।तपाई आफनो साथीसँग सेक्स गर्न जाँदै हुनुहुन्छ वा तपाईको घरमा कोही पुरुष आउँदै छ भने तपाई उत्तेजक ड्रस लगाउनुस । अर्थात तपाईको शरिरका धैर भन्दा धैर अंगहरु हेरियोस् । जस्तो कि तपाईको बाहिरि पहिरनबाट भित्रि पहिरनहरु झल्कियोस् ।
तपाईको बच्छस्तनको केही भाग देखियोस् अथवा तपाईका सम्बेदनशिल अंगका केही भागहरु लुगामाथि हेरर पनि अनुमान गर्न सकियोस् । यस्ता पहिरनले पुरुषलाई समान्य रुपमै उत्तेजित गर्छ । त्यस्तै तपाईको परफयुमले पनि केटा साथीलाई उत्तेजित गर्नमा सहयोग गर्छ । तपाई सेक्सका लागि जाँदै हुनुहुन्छ वा आफनो साथीलाई उत्तेजित पार्न खोज्दै हुनुहुन्छ भने फरफयुमको प्रयोग पनि गर्नु होला ।

२ डान्स स् डान्स अर्थात नृत्य पुरुषलाई अत्याधिक उत्तेजित बनाउने गर्छ । परापूर्वकाल देखि नै पुरुषलाई उत्तेजित गर्नका लागि मुजरा, नाच घर र डान्स बारहरुको स्थापना भएको छ ।तपाई आफनो पुरुष साथीलाई डान्सले पनि आफुप्रति आर्कसित र उत्तेजित बनाउन सक्नुहुन्छ । तपाई आफनो साथीलाई भेटदा डान्सको केही स्टेपहरु गर्नुस् र आफनो शरिरको अंगहरु उनको सामनेमा प्रर्दशन गर्नुस् । डान्स गर्दै उनको नजिक जानुस र उनको शरिरमा पनि स्पर्स गर्नुस् ।र, उनलाई आफनो शरिरका सम्बेदनशिल अंगहरु उनको शरिर तिर ढल्काउनुस र हल्का स्पर्स गर्नुस् । तपाईको साथी सेक्सका लागि आतुर हुनेछन् ।

३ जिस्काउने ९फलर्ट० स् तपाई आफनो साथीसँग जिस्किनुस र खुलेर मजाक गर्नुस् । उनको शरिरमा स्पर्स गरेर उनको अंगहरुको बारेमा वयान गर्नुस् । नजानि नजानि उनको गुप्तागंहरुमा स्पर्स गर्ने प्रयास गर्नुस् ।तपाईको साथीसँग पोर्न ‘ब्लू’ फिल्महरुको बारेमा कुरा गर्नुस् । र, उनलाई आफनो शरिरको भागहरुलाई स्पर्स गराउँदै आफुसँग यौन सम्पर्कको अनुभाव नभएको कुराकानी गर्नुस् । तपाईको नयाँ साथी तपाईसँग सेक्स गर्न मरिहत्ते गर्नेछन् ।

४ स्नान ‘बाथ’तपाईको घरमा कोही छैन भने आफनो केटा वा केटीसाथीलाई स्नान अर्थात नुहाउने प्रस्ताव गर्नुस् । तपाई विवाहिता हुनुहुन्छ भने झनै समस्या भएन । आफनो साथीलाई आफुले स्नान गराई दिने भनेर स्नान घर ‘बाथ रुम’ मा लग्नुस् ।श्रीमानसँग जाँदै हुनुहुन्छ भने नो प्रोबलम सँगै नुहाउने प्रस्ताव गर्नुस् । एकपछि अर्को गरी आफनो साथीको कपडा खोल्न लगाउनुस् र तपाईले पनि खोल्नमा सहयोग गर दिनुस् । उनलाई पानीले भिजाएर तपाईपनि भिज्नुस् ।आफना शरिरले उनकोअंगहरुमा स्पर्स गर्नुस् । अनी उठाउनुस सेक्सको मज्जा ।